• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

नेपाल राष्ट्रिय आधारभूत विद्यालय स्यानिलेखमा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ मंसिर ३० गते, सोमबार २१:०४
खेलकुद, गित संगीत, मुख्य समाचार, लुम्बिनी प्रदेश, विज्ञान प्रबिधि
0
नेपाल राष्ट्रिय आधारभूत विद्यालय स्यानिलेखमा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न
51
VIEWS
Share on FacebookShare on Twitter

प्युठान । स्वर्गद्वारी नगरपालिका–५ स्यानिलेखस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आयोजित ऐतिहासिक स्वर्ण जयन्ती समारोह विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै आयोजना गरिएको स्वर्ण जयन्ती समारोहअन्तर्गत विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

कार्यक्रमले विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायबीच उत्साह र उमङ्ग थपेको छ। उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालाराम घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेकप्रसाद भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशेष अतिथि वडा अध्यक्ष गिर बहादुर घर्ती मगर रहनु भएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले नेपाल राष्ट्रिय आधारभूत विद्यालयले ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी अध्यक्ष बालाराम घर्ती मगरले विद्यालयको ५० वर्षे यात्रामा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो।

स्वर्ण जयन्ती समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक लगायत सांस्कृतिक प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जितेको थियो भने खेलकुद कार्यक्रममार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र अनुशासनको विकास हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

झिम्रुकमा गुञ्जियो एकताको सन्देश विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन पार्टी प्रवेश

Next Post

नेपालमा पहिलो पटक ‘हिन्दू पत्रकार संघ नेपाल’ स्थापना

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
वीरगञ्जबाट ऐतिहासिक सुरुवात

नेपालमा पहिलो पटक ‘हिन्दू पत्रकार संघ नेपाल’ स्थापना

नौबहिनीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा भव्य रूपमा सम्पन्न

नौबहिनीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..