• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

झिमरुकमा एमालेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० कार्तिक ५ गते, आईतवार ०६:२५
स्थानीय तह
0
झिमरुकमा एमालेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान(मच्छी): प्युठानको मच्छिमा विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको छ ।
नेकपा एमाले झिमरुक गाउँपालिका कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

प्यूठानका प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले दसैं पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्व जागृत गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

शनिबार बडा दसैंको शुभकामना कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद थापाले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता कायम गर्दै सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धि दिशातर्फ लैजान पहल गर्नुपर्ने बताउनुभएको हो । हामी जनप्रतिनिधिहरु असाध्यै तिक्त भएर काम नगरौं । उहाले भन्नुभयो, “अब एकर्काको बिरोध होइन सहकार्य गरौं।” जनताले हामीलाई देश र जनताको सर्वपरी ठानेर काम गर्न भनेर चुनेर पठाएका हुन, मिलेर राम्रो काम गर्ने हो, उनले भने, “तेरोमेरो होइन हामी सबैको जिम्मेवारी हो पुर्वाग्रह त्यागेर जिल्लाको बिकास र समृद्धिको लागि लागौ।”

देशमा रोजगारी सृजना गरि उत्पादनमा जोड नदिने हो भने, बिकासले गति लिन नसक्ने उहाले बताउनुभयो । त्यो दोष हामिले कति लिने हो, लिन तयार छौ । उहाले भन्नुभयो,”तर सरकार चलाउनेले लिनुपर्दैन जिम्मेवार हुनुपर्दैन ? एमालेले सरकार चलाउदा ७ प्रतिशत लक्ष्य हासिल गरेको थियो । उहाले भन्नुभयो, “अहिलेको सरकारले लक्ष हेर्यो भने निकै कमजोर देखाएको स्पष्ट छ ।”
मदन भण्डारी राजमार्गको ठेक्का लागेर काम शुरु भएपनि अहिलेको सरकारले आयोजनामा बजेट सुनिश्चिता गर्न नसकेको आयोजनाको काममा सुस्त भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य थापाले “भिमगिठे सडकको मंसिर भित्र ठेक्का लागोस भन्ने पहलमा हामी छौ।” सरकार भने कतिपय प्राबिधिक काममा अल्झिरहेको आरोप लगाउनुभयो । बाग्दुला-भिमगिठे सडकको साइट किलिरेन्स अवरुद्ध हटाउन झिमरुक पालिकाले निर्णय गर्यो यो सकारात्मक हो । गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाले आफ्नो क्षेत्र भित्रका साइट किलिरेन्सको निर्णय गरेर प्रक्रिया पूरा गरे छिटो काम शुरु हुने उहाको भनाइ छ।
बिकास र समृद्धिको लागि सृजनशिल भएर लागौं सहमति सहकार्य गरौ बिकास गर्न सकिने उहाले बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सबैको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । जिल्लामा जनप्रतिनिधिहरुले आग्रह पुर्वाग्रह होईन जिल्लाको बिकासमा समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताउनुभयो। काम भन्दा हल्ला बढी भयो अब मिलेर काम गरौ काम गर्ने बेला यहि हो उहाले भन्नुभयो ।
यो कार्यक्रमले सामुहिकताको भावना जागरुक गरेको छ। शर्माले भन्नुभयो, “यो कार्य सकारात्मक हो।” समृद्ध ल्याउन यो कदमले राम्रो सन्देश दिएको बताउनुभयो। हाम्रो परम्परागत सस्कृती मासिदै जादा समाजमा थिती हराएको प्रती चिन्ता व्यक्त गर्नुभयो ।

केही वर्ष पहिले एक अर्काको कार्यक्रममा जादा अफ्ट्यारो महसुस गर्ने दलहरु एकै ठाउँमा उपस्थित भएको देखेर खुशी भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाले भन्नुभयो”यसरि सहकार्य गर्यो भने समाज रुपान्तरण गर्न सकिने बताउनुभयो।” आजको यो शुभकामना कार्यक्रमले थप जिम्मेवार र जिल्लाको बिकासजो निम्ति सबैलाई एक ठाउँ बनाएको छ । समृद्धिको संकेत गरेको छ । पारस्परिक भेटघाट गर्ने जिल्लाको बिकासना सहकार्य गर्ने बाताबरण बनेको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।

झिमरुक गाउँपालिका निवर्तमान अध्यक्ष तिलक जिसी
शुभकामना आदानप्रदान गर्ने भनेको बिचारको आदानप्रदान पनि हो हामिले समाज कसरी बुझ्यौ भन्ने हो । साझा रुपमा जनताका समस्यालाई हल गर्दै जाने हो भने, बिकास र समृद्धि सम्भव छ। उहाले भन्नुभयो, “उत्पादनको क्षेत्रमा जनतालाई संगै लैजानुपर्छ, त्यसको लागि अनुदान होइन उत्पादित बस्नुको उचित मूल्य र बजारको प्रबन्धको जिम्मा सरकारले लिनुपर्छ” अर्थतन्त्र खाराव दिशातिर गइरहेकोले अर्थतन्त्र चलाएमान बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो। राम्रो कामको निम्ति फुटेर होइन, जुटेर जिल्ला समृद्ध बनाउन सबै सरकारको सहकार्य आवस्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार समितिका सदस्य टेकुलाल गिरी जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट, एमाले प्रदेश क का पार्टी संयोजक हिरामणी भण्डारी ख का संयोजक नेगन सिंह कवर, एमाले पार्टी गौमुखी अध्यक्ष जुमान सिंह जिसी, झिमरुकका वडा अध्यक्ष क्रमश तुलस बहादुर बस्नेत, कृष्ण बहादुर जिसी बहुमुखी गौमुखी क्याम्पस मच्छिका क्याम्पस प्रमुख सेर बहादुर जिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल एमाले झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोबिन्द गिरीले गरेका थिए भने, स्वागत सुरेन्द्र जिसीले गरेको एमालेले जनाएको छ ।

Previous Post

लोप हुँदै गाउँका ढुङ्गे घर

Next Post

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..