जनार्दनशर्मालेपार्टीअध्यक्षप्रचण्डकोराजीनामा माग
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको राजीनामाको माग गरेका छन्। शर्माले जेनजी आन्दोलनको विश्लेषण गर्दै पार्टी पुनर्निर्माणका लागि...
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको राजीनामाको माग गरेका छन्। शर्माले जेनजी आन्दोलनको विश्लेषण गर्दै पार्टी पुनर्निर्माणका लागि...
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको...
५ साउन, अनलाइन खबर डट कम स्रोत अनुसार। बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध...
प्युठान। माण्डवी गाउँपालिकाका मृतक परिवारले क्षतिपूर्ति पाएका छन्।गाउँपालिकाले मृतक परिवारसँग गरेको सम्झौता अनुसार १७ महिना पछी क्षतिपूर्ति पाएको हो। ...
केशमान के.सी प्युठान।माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३...
प्युठान।लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा(रोज राणा)ले चुनवताका प्युठानी जनतालाई गरेको बाँचा एक इन्च पनि पछाडी नफर्कने बताएका...
२०८२ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन र्राष्ट्रिय दिवसको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) प्युठानले पार्टी कार्यालय जुम्रीमा...
प्युठान -बिश्व बाताबरण दिवसको अवसरमा ग्लोबल आई एम ई बैंक बिजुवार प्युठान द्वार एकसय भन्दा धेरै बिरुवा प्युठान नगरपालिका वडा...
२०८२ जेठ ३ गते नेकपा(एकीकृत समाजबादी) समर्थित विधार्थी संगठन अनेरास्वबियु प्युठान जिल्लाको दोस्रो भेला पार्टी कार्यालय जुम्री प्युठानमा सम्पन्न भएको...
© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.
© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..