राजनीति

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका...

Read more

सीकेराउतलेभने–जेनजीकोआन्दोलनदुरुपयोगगर्नपर्दापछाडिप्रयासभइरहेकोछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको...

Read more

माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

केशमान के.सी प्युठान।माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३...

Read more

प्युठानका अन्तर जातीय बिवाह गर्ने जोडी सम्मानित

२०८२ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन र्राष्ट्रिय दिवसको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) प्युठानले पार्टी कार्यालय जुम्रीमा...

Read more

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा गृहमन्त्रीको जवाफ- अनुसन्धान अघि बढिसक्यो

गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर...

Read more

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।महाधिवेशनले झलनाथ खनाललाई सम्मानित...

Read more

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

Read more

समाजवादीले देशैभर बाट छान्यो १८४९ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि

कपा (एकीकृत समाजवादी)ले दशौं राष्ट्रिय महाधिवेशनका लागि बुधबार एकै दिन देशभरबाट प्रतिनिधि छनोट गरेको छ । यहि असार १६ देखि...

Read more